के येही हो “मैले चाहे जस्तो नेपाल”?

शब्दमा बयान गर्न सक्दिन कि मैले चाहेको नेपाल कस्तो र अहिले को कस्तो| केवल एती थाहा छ कि मैले चाहेको नेपाल र अहिलेकोमा आकाश पातालको फरक देखिरहेको छु| शायद तलका लिंकले बयान गर्लान अलिकति भए पनि| 😦

मैले चाहे जस्तो नेपाल:

अहिले को नेपाल: देश जलिरहेछ….

जिउँदै जलाएर केही प्रहरीको हत्या

कैलाली : कैलालीको टिकापुरमा सोमबार दिउँसो थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भीषण भिडन्त हुँदा प्रहरीका एक एसएसपीसहित कम्तिमा २४ जनाको मृत्यु भएको छ ।
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्न टिकापुरका विभिन्न नाकाबाट आएका सयौं थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्तका क्रममा सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्षमण न्यौपानेसहित २१ जना प्रहरी मारिएका छन् । प्रदर्शनकारीतर्फ ३ जना मारिएको बताएपनि पुष्टि भइसकेको छैन ।
टिकापुर नजिकैको मुनुवा गाविस-६ सिलम चौराहमा हजारबढीको संख्याका थरुहट र मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रदर्शनकारीले छुरा, भाला र बन्चरोले प्रहरीमाथि आक्रमण गरेका थिए ।

– See more at: http://annapurnapost.com/News.aspx/story/17974#sthash.eJPkjA4S.dpuf”

Advertisements

One thought on “के येही हो “मैले चाहे जस्तो नेपाल”?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s